Section 20
अन्यत्र काम गर्न रोक लगाउन नहुने
: आंशिक समय काम गर्ने श्रमिकलाई अन्यत्र काम गर्न रोक लगाउन पाइने छैन ।